माओवादी केन्द्रद्धारा महाअभियोग प्रस्ताव पारित गर्ने निर्णय
काठमाडौं, ६ कार्तिक । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्ध महाअभियोगको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । शनिबार बसेको माओवादी केन्द्रको हेडक्वार्टरको बैठकले अख्तियार प्रमुख कार्कीको विरुद्धमा दर्ता भएको महाअभियोग पारित गर्ने निश्कर्ष निकालेको हो