बैज्ञानिक परिक्षणमा किन मुसानै प्रयोग गरिएको होला ?
बैज्ञानिकहरुले पुरानो अनि नयाँ रोगमा प्रयोग गरिने औषधिको अणुको बिकास गरिसकेपछी उक्त औषधीको प्रयोग सिधै मानिसमा प्रयोग नगरि मुसामा प्रयोग गरिने तथ्य यहाँहरुमाझ नौलो होइन । अन्य धेरै जनावरहरु उपलब्ध भए पनि किन मुसालाईनै परिक्षणमा प्रयोग गरिएको होला भन्ने जिज्ञासा