६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

हट्यो संसद अवरोध, ‘राहत नपाएसम्म अनुगमन’

१६ असार २०७३:-भूकम्पपीडितलाई दुई किस्तामा रकम दिन प्रमुख दल सहमत भएपछि पाँच दिनदेखि अवरुद्ध व्यवस्थापिका संसद बैठक सुचारु भएको छ। पीडितलाई १ लाख ५० हजार र ५० हजार गरी दुई किस्तामा रकम दिनेगरी सत्तारुढ दलसँग सहमति जुटेपछि प्रमुख प्रतिपक्षी नेपाली