सामुद्रिक शास्त्रका अनुसार शरीरको कुन अंग फरफराउँदा के हुन्छ ?
सामुद्रिक शास्त्र वैदिक ज्ञानको एक हाँगा हो जसमा मानिसको अनुहार, तेज एवं शरीरको पूर्ण विश्लेषणात्मक अध्ययन गरिन्छ । – सामुद्रिक शास्त्रका अनुसार चिउँडो फरफराउँदा व्यक्तिलाई स्त्री सुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ । – टाउकोको अलग-अलग