७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

टर्कीका राष्ट्रपतिद्वारा तीन महिना ‘संकटकाल’ लागू

टर्कीका राष्ट्रपतिले भनेका छन्, गतसाता सत्ता हत्याउन असफल प्रयास भएपछि अब उनले देशमा तीन महिना संकटकाल लागू गरेका छन्। टेलिभिजनमार्फत गरिएको सम्बोधनमा अर्दोआनले यो घोषणाले कु गर्ने प्रयासमा जिम्मेवार ठहरिएकाविरुद्ध तत्काल कारबाही अघि बढाउन सहयोग पुग्ने बताए। उनले सेनाका सल्लाहकारसँगको