७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चाः भट्टराई

१७ साउन, तुलसीपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत