८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

ए हजुर ! महिलाहरुलाइ दिदी भन्दा किन रिसाउँछन् हँ ?

“दिदी! फर्म भर्ने म्याद कहिले सम्म छ?” रिसेप्सनमा बसेकी एक महिलालाइ सोधेँ। “को दिदी? कस्को दिदी? तेत्रो मान्छे भएर दिदी भन्ने अर्कालाइ?” सातो लिइन् तिनीले। अचम्म लाग्यो मलाइ। हैन दिदी भन्दा रिस चाहीँ किन उठ्या होला तिनीलाइ? ए हजुर !