१९ असार २०८१, बुधबार

Author: नेपालपत्र

गजल

आज फेरि त्यो प्रेम कहानी नमाग यो दिल जलेको निशानी नमाग तिमीले माग्यौ मुटु, मैले जिन्दगी नै सुम्पीदिएँ बिन्ति फेरि भिजेको यो सिरानी नमाग पर्खिएर तिमीलाई बँचेर भीडदेखी नजर नजर जुधाउने बानी नमाग तिमी टाढा भएपनि हर साँझ तिम्रै लागि