२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

वाम कार्यदलको बैठक बस्दै

३ माघ, काठमाण्डौ । राष्ट्रियसभाका ५६ सिटमा ७०/३० प्रतिशतको अनुपातमा नेकपा एमाले र माओवादी केन्द्रवीच बाँडफाँड हुने भएको छ । आज बस्ने वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँदैछ । निर्वाचन आयोगवाट प्राप्त मत सहितको तथ्याङ्क अघिल्लो बैठकमा