१३ बैशाख २०८१, बिहिबार

शशांकको निवासमा कोइराला परिवारको ‘लञ्ज मिटिङ’


शशांक, शेखर र सुजातावीच लञ्च मिटिङ

२ माघ, काठमाण्डौ । केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कांग्रेस सभापति शेरबहादुर देउवाले कोइराला परिवारको भेला भएको छ । यो भेटमा ‘शेख परिवार’ पनि जोडिएको छ ।

मंगलबार कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नै निवासमा लञ्ज मिटिङ राखेका हुन्, जसमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !