११ बैशाख २०८१, मंगलबार

स्वस्थानीका ब्रतालु बागमतीमा स्नान गर्दै


swasthani brata katha

२ माघ, काठमाण्डौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन् ।

ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास रहँदै आएको छ । सोही विश्वास अनुसार आज व्रतालुहरूले बागमतीमा स्नान गरी माधवनारायणको पूजा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !