९ असार २०८१, आइतबार

Author: नेपालपत्र

संसद बैठकमा भीडन्तको खतरा, मर्यादापालकको संख्या बढाइयो

काठमाडौं, ६ साउन – कांग्रेस, एमाले र माओवादीबीच व्यवस्थापिका संसदको बिहिबार बस्ने बैठकमा पहिला अविस्वासको प्रस्तावमाथि छलफल गर्ने कि आश्रित विधेकमाथि छलफल गर्ने भन्नेमा तीब्र विवाद भएको छ । बैठक बिहान ११ बजेको लागि तय गरिएको छ । कांग्रेस माओवादीले