१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

राष्ट्रियसभा सदस्यका लागि मनोनयन सुरु, यी हुन् ठूला दलका उम्मेदवार

१० माघ, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुन लागेको हो । ५६ सिटका लागि गरिने निर्वाचनमा भाग लिने उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्ने