१४ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

सरकारद्वरा पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली बर्खास्त

काठमाडौंः सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली (सिइओ) लाई पदबाट बर्खास्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको हो। यसअघि सरकारले