१९ जेष्ठ २०८१, शनिबार

Author: नेपालपत्र

देवघाटमा माघे सक्रान्ति मेलाको तयारी पूरा

२९ पुस, चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको