१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

२५ चैत, काठमाडौँ । भूकम्पको पाँच वर्ष बित्न लाग्दा ललितपुरवासीको धार्मिक आस्थाको धरोहरे रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माण सकेको छैन । गुठी संस्थानले तीन वर्ष पहिले दुई वर्षमा सम्पन्न गर्ने गरी प्रेरा, भेगिम र तुल्सी जेभी गरेर तीन ठेकेदार कम्पनीसँग ठेक्का