१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

वासिङ्टन, २० बैशाख । दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९.३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई