१३ बैशाख २०८१, बिहिबार

मनलाई स्वस्थ राख्ने उपायहरु


  • टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।
  • दैनिक स्नान गर्नुस् ।
  • प्रतिदिन व्यायाम गर्नुस् ।
  • खूब पानी पिउनुस् ।
  • रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।
  • सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।
  • यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !