३ असार २०८१, सोमबार

Author: नेपालपत्र

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

१९ फागुन, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज एक शोक वक्तव्यमार्फत स्व नेता अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ