५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष पुलामीद्वारा आस्थायी तथा करार शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जाहेर


rudra

१९ फागुन, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ् पुलामीले अस्थायी एवम करार शिक्षकलाई स्थायी सुविधा प्रदान गर्नुपर्ने  लगायत विभिन्न ५ बुदे माग राख्दै देशभरका आस्थायी शिकशकहाँरु आन्दोलनमा होमिएको र उक्त जायज मागलाई सरकारले अबिलम्ब पुरा गर्नुपर्ने माग गरेका छन् ।

संयोजक पुलामीले आज एक प्रेस वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रसँग  जोडिएका आधारभूत समस्यालाई हल गर्न नसक्ने वर्तमान  सरकारले जनतालाई ठुलठुला सपनाको कुरा देखाएर उल्लु बनाई राखेको कुरा उक्त वक्तव्यमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !