१७ आश्विन २०८१, बिहीबार

Author: नेपालपत्र

खहरेको बाढीले यातायातसेवा अवरुद्ध

ताप्लेजुङ, ३० असार । पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । खोलामा एक्कासि