८ बैशाख २०८१, शनिबार

बलिउडकी नायिका समा शिकंदरको यस्तो हट अवतार


एजेन्सी । बलिउडकी नायिका समा शिकंदर बलिउडकी चर्चित नायिका समेत हुन् ।

भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् । यतिबेला नायिका शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !