२०७९ साल कार्तिक २७ गते आइतबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल कार्तिक २७ गते आइतबार आजको दैनिक राशिफल
१२ मंसिर २०७९, सोमबार

२०७९ साल कार्तिक २७ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २७ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा प्रशन्नताको बहार छाउने ।

वृष

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मिथुन

सामाजिक मान सम्मानमा वृद्धि आउने ।

कर्कट

खर्चका बाटाहरु लम्बिएर जाने ।

सिंह

प्रियजनसँग रमाइलो भेटघाट हुने ।

कन्या

स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।

तुला

नजिकैका आफन्तजनसँगै मनमुटाव ।

वृश्चिक

प्राय: हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।

धनु

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मकर

आवासमा नवीन रौनकता छाउने ।

कुम्भ

मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।

मीन

स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !