८ बैशाख २०८३, मंगलबार

Tag: UN comity nepal

राष्ट्रसंघीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

असार ८, २०७३ लामो समयदेखि नेपालमा महिला अधिकारका लागि कार्यरत अधिकारकर्मी तथा संचारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी समिति (सिड कमिटी) मा निर्वाचित हुनुभएको छ । राष्ट्रसंघको यो कमिटिको सदस्यमा चयन हुने राणा पहिलो