४ जेष्ठ २०८१, शुक्रबार

Tag: Petrolium Pipeline

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्र रुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल