७ बैशाख २०८१, शुक्रबार

Tag: online directory

अनलाइन निर्देशिका संसोधन गरीने : सुचना तथा संचार मन्त्रालय

७,असार काठमाडौं- अनलाईन निर्देशिकामा संविधानको मर्म विपरित पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने ब्यवस्था रहेको भन्दै सर्वत्र आलोचना र विरोध भएपछि अन्तत सरकारले उक्त निर्देशिका संसोधन गर्ने भएको छ । सरकारले अनलाईन निर्देशिका संसोधन गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा