२३ बैशाख २०८१, आइतबार

Tag: kabita

समय चित्र

‘ढुंगा ढुंगामा देवताको बास’ हुने माटोमा जन्मिएका जनक, बुद्ध र सीताका अतृप्त आत्माहरु, स्वर्ग नजिक सगरमाथाको टुप्पोबाट हेरिरहेछन्  आफ्नो जन्मभूमिमा प्रत्येक भैरहने रंगकर्म:   उडिरहने धुवां, मरिरहने मान्छे, भाँडिरहने नेता, उकासिरहने छिमेकी, पसिना बगाएर पनि खान नपाउने जनता, अस्थिपञ्जरमाथि उभिएको