१८ असार २०८१, मंगलबार

Tag: international yoga day

नेपाल सरकार द्दारा योग शिविरको आयोजना:अन्तर्राष्ट्रिय योग दिवस (फोटोफाइल)

७,असार काठमाडौ:- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल सरकारले आज बिहान दरबारमार्गमा योग शिविरको आयोजना गर्‍यो। नारायणहिटी संग्रहालयअगाडि मञ्च बनाई सडकमा सहभागीहरुलाई राखिएको थियो। जसका कारण बिहानभर सो सडकखण्डमा सडक अवरुद्धसमेत भयो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा,