३ असार २०८१, सोमबार

Tag: dead body

बागमतीको फोहोर उठाउँदा बोरामा शव भेटियो

काठमाडौँ, बागमती सफाइमा आज एक अपरिचित युवाको शव फेला परेको छ । सफाइको १६३ औँ हप्तामा आज थापाथली कुपण्डोल आसपासको बागमती नदी सफाइका क्रममा कुपण्डोलतिरको भागमा बोरामा बन्द गरिएको अवस्थामा गन्हाउने भइसकेको शव फेला परेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत