७ बैशाख २०८१, शुक्रबार

Tag: animal skin

चितुवाको छालासहित बर्दियामा दुई पक्राउ

१२ असार २०७३:- बर्दिया, बर्दियाको बबई नगरपालिकाबाट एक थान चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्ला लम्की चुहाँ नगरपालिका–१ बस्ने १९ वर्षीय कमल शाही र सोही ठाउँ निवासी १८ वर्षीय लोकजङ्ग विकलाई प्रहरीले गएराति