२५ बैशाख २०८१, मंगलबार

Tag: ९९ वर्षीय गुरुङ

तनहुँको रिस्तीमा ९९ वर्षीय गुरुङले गरे मतदान

दमौली । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छ । स्थानीय तह निर्वाचनका लागि उहाँले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको