२० बैशाख २०८१, बिहिबार

Tag: ६ वटा अध्यादेश

एमालेको अवरोधका बाबजुद संसद्मा ६ वटा अध्यादेश पेश

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने