२१ बैशाख २०८१, शुक्रबार

Tag: ६ जना पक्राउ

बीमा रकम हात पार्न नक्कली बिहे गरेर युवकको हत्या, आरोपमा ६ जना पक्राउ

काठमाडौं । बीमा रकम हात पार्न नक्कली बिहे गरेर एक युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा