१४ बैशाख २०८१, शुक्रबार

Tag: ५.२ रेक्टर स्केलको भूकम्प

दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । दोलखा जिल्लाको सुरी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रविन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त