२१ बैशाख २०८१, शुक्रबार

Tag: ५३ ग्रेड

शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध हुने

काठमाडौं । नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । शिवम् यसअघि ४३ ग्रेड ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी