१४ बैशाख २०८१, शुक्रबार

Tag: ५० फुटबल खेलाडी छनोट

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

काठमाडौँ । साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ ।