२२ बैशाख २०८१, शनिबार

Tag: ३ जना मृत भेटिए

बाराको प्रसौनीस्थित प्रस्टोकामा एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौँ । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा एकै परिवारका ३ जना मृत भेटिएका छन् । बाराको प्रसौनी गाउँपालिका-५ प्रस्टोकामा ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । स्थानीय दिपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, ३ वर्षीया छोरी