२० बैशाख २०८१, बिहिबार

Tag: ३ जना मृत

सर्लाहीमा एकै परिवारका आमा र छोराछोरीसहित ३ जना मृत भेटिए

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका ३ जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका २ जना छोराछोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी