२४ बैशाख २०८१, सोमबार

Tag: ३३ राजनीतिक दल

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती । गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी थिए । सहभागीमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको