२२ बैशाख २०८१, शनिबार

Tag: ३० लाख रकमान्तर

भीम रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी : ३० लाख व्यक्तिको नाममा रकमान्तर गर्न लगाएको पुष्टि

धनगढी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ । वित्तीय अपराध अन्तर्गत रावल सहित नेपवहादुर चौधरी, दिनेशचन्द्र सुबेदी र केशव रावल