२४ बैशाख २०८१, सोमबार

Tag: २९ जना ब्राह्रामण

सवारी दुर्घटना रोक्न दाङमा २९ जना ब्राह्रामण राखेर त्रिपिंडी श्राद्ध

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमीखोला पुलमा दुर्घटना रोक्नका लागि २९ जना ब्रह्रामण राखेर त्रिपिंडी श्राद्ध गरिएको छ । महिला, बालबालिका समेत गरेर हालसम्म करिब १५ जनाको अकालमा ज्यान गएको र अधिकाँस सवारी दुर्घटना पनि सोही पुलमा हुने भएकाले यसलाई