२४ बैशाख २०८१, सोमबार

Tag: २७ बुँदे आदेश

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनको २७ बुँदे आदेश जारी (पूर्णपाठसहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी २७ बुँदे आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै खालको आदेश जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण