२० बैशाख २०८१, बिहिबार

Tag: २० लाख

२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने भोलि छुट्ने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने भोलि २० लाख धरौटी बुझाएर छुट्ने भएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी भोलि थुनामुक्त हुने भएका हुन् । उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको