२० बैशाख २०८१, बिहिबार

Tag: १६ वटा जिल्ला

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले १६ वटा जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशन स्थगित गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न