५ जेष्ठ २०८१, शनिबार

Tag: १५ मिनेटका लागि स्थगित

काँग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् । बैठकमा नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीले लामो समय देखि सहकारी ठगीको बिषयमा कुरा उठाउँदै