२५ बैशाख २०८१, मंगलबार

Tag: १५ बुँदे ज्ञापन पत्र

देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ज्ञापन पत्र बुझाउदै कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । कोभिड महामारीले नागरिकको दिन-प्रतिदिन मृत्यु हुने क्रम बढेपछि