१८ बैशाख २०८१, मंगलबार

Tag: १५ दिनभित्र

सर्वोच्चको आदेश : शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउनू

काठमाडौँ । सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन