२० बैशाख २०८१, बिहिबार

Tag: १४ जना पुग्यो

काठमाडौं उपत्यकामा हैजाबाट संक्रमित हुनेको संख्या १४ जना पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाबाट संक्रमित हुनेको संख्या १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले काठमाडौँ उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिइन् । मन्त्रालयमा आज नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.