२१ बैशाख २०८१, शुक्रबार

Tag: १२ दलका प्रतिनिधि

१२ दलका प्रतिनिधिसँग निर्वाचन आयोगका पदाधिकारीहरुको छलफल जारी

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १२ दलका प्रतिनिधिहरुसँग आयोगका पदाधिकारीहरुको छलफल जारी रहेको छ । आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिसंग छलफल गरिरहेको हो । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल जारी रहेको हो । आयोगले यसअघि पनि