७ बैशाख २०८१, शुक्रबार

१२ दलका प्रतिनिधिसँग निर्वाचन आयोगका पदाधिकारीहरुको छलफल जारी


दलका प्रतिनिधिसँग आयोगका पदाधिकारीहरुको छलफल

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १२ दलका प्रतिनिधिहरुसँग आयोगका पदाधिकारीहरुको छलफल जारी रहेको छ । आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिसंग छलफल गरिरहेको हो ।

निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल जारी रहेको हो । आयोगले यसअघि पनि दलका प्रतिनिधिलाई बोलाएर आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !