२४ बैशाख २०८१, सोमबार

Tag: १२ जना घाइते

रोल्पामा जीप दुर्घटना : एकै घरका दाजुभाइसहित ३ जनाको मृत्यु, १२ जना घाइते

रोल्पा । रोल्पा जिल्लामा जीप दुर्घटना हुँदा एकै घरका दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ सेवाकेन्द्र नजिकै जुगेखोलामा आज बुधबार दिउँसो जीप दुर्घटना भएको हो । रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै